कालिकोटमा २ घण्टाका लागि कर्फ्यु हट्यो

काठमाडौं । प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि कालिकोटमा लगाइएको कर्फ्यु आइतबार बिहान दुई घण्टाका लागि हटाइएको छ । आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी वद्रिनाथ गैह्रेले जानकारी दिए । उनले बिहान १० बजेपछि स्थिति हेरेर कर्फ्यू लगाउने कि हटाउने भन्ने निर्णय लिने बताए । उनले अनलाइनखबरसँग भने, ‘अहिले … Continue reading कालिकोटमा २ घण्टाका लागि कर्फ्यु हट्यो